आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

४.४५ अंकले घट्यो नेप्से परिसूचक

४.४५ अंकले घट्यो नेप्से परिसूचक

सजिलो पाना
बिहिवार, आषाढ १२ २०८२
सजिलो पाना
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । 

    आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको सेयर कारोबार भएको हो ।

    बिहिबार ९३ कम्पनीको सेयरमूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij