आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

रिलायबल नेपाल लाइफले व्यतित बीमालेख नवीकरण गर्दा छुट दिने

रिलायबल नेपाल लाइफले व्यतित बीमालेख नवीकरण गर्दा छुट दिने

सजिलो पाना
आइतवार, आषाढ १५ २०८२
सजिलो पाना
आइतवार, आषाढ १५ २०८२
  • काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

    कम्पनीले यही असार २० गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरू नविकरण बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरूले पुनर्जागरण नविकरण गरी विलम्व शुल्क १०० प्रतिशत छुट दिनेछ ।

    उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छुट सुविधा बीमा अवधिबरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij