आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
सोमवार, आषाढ २३ २०८२
सजिलो पाना
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । प्रभु बैंक लिमिटेडले २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    बैंकको संस्थापक समूहको यो सेयरमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। यसअघि ३५ दिने सूचना निकालेर बैंकले विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्री खुला गरेकोमा खरिद निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बैंकले सेयर बिक्री खुला गरेको हो।

    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij