आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेप्से परिसूचकमा २२.३५ अंकको गिरावट

नेप्से परिसूचकमा २२.३५ अंकको गिरावट

सजिलो पाना
सोमवार, आषाढ २३ २०८२
सजिलो पाना
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २२.३५  अंकले घटेर २६८४.०१ को विन्दुमा कायम भएको छ । 

    नेप्सेमा यसदिन ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६ सय ८८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।
     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij