आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

गरिमा विकास बैंकले देशका विभिन्न धार्मिकस्थलमा वृक्षारोपण कार्यक्रम सम्पन्न

गरिमा विकास बैंकले देशका विभिन्न धार्मिकस्थलमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सजिलो पाना
मंगलवार, आषाढ २४ २०८२
सजिलो पाना
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले देशका ६ विभिन्न धार्मिक र पर्यावरणीय महत्वका स्थलमा वर तथा पिपलको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम गरिएको बैंकले जनाएको छ।

    कास्कीको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छायाँक्षेत्र शिव मन्दिर परिसर तथा दाङको मोतिपुर पुल क्षेत्रमा वृक्षारोपण गरिएको हो।

    कार्यक्रममा बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी, सेयरधनी तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

    गरिमा विकास बैंकले दीगो विकास, हरित वातावरण प्रवद्र्धन र सामाजिक उत्तरदायित्वलाई संस्थागत रणनीतिको हिस्सा बनाउँदै यस्तो कार्यक्रमलाई नियमितता दिँदै आएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij