काठमाडौं । तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि घटेको छ । कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया