काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण गरेका छन् । कीर्तिपुर क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडानसम्बन्धी काम भइरहेको छ । निर्माणकोप्रगति बुझ्न सोमबार मन्त्री चौधरी कीर्तिपुर गएका हुन् ।...
© 2026 All right reserved to sajilopana.com | Site By : Sobij