सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

स्थगित भयाे कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक

स्थगित भयाे कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक

सजिलो पाना
बुधवार, बैशाख १० २०८२
सजिलो पाना
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं। नेपाली कांग्रेसले बैशाख १७ का लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । कांग्रेसले अर्को सूचना जारी नहुँदासम्मका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको हो । 

    ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ वैशाख १७ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

    उक्त बैठक स्थगित गरिनुको कारण भने कांग्रेसले खुलाएको छैन।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij