बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

एनपीएलका लागि त्रिवि मैदानमा खटाइयो १७ सयभन्दा बढी प्रहरी

एनपीएलका लागि त्रिवि मैदानमा खटाइयो १७ सयभन्दा बढी प्रहरी

सजिलो पाना
सोमवार, मंसिर १ २०८२
सजिलो पाना
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन खेलका लागि काठमाडौं प्रहरीले १७ सयभन्दा बढी प्रहरी परिचालन गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पार्न यो जनशक्ति खटाइएको हो, जसमध्ये १२ सय २३ जना प्रहरी खेल मैदानको प्रत्यक्ष सुरक्षामा केन्द्रित छन्।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार खेल स्थलको भित्री तथा बाहिरी सुरक्षाका लागि मात्रै १२ सय २३ जनाको ‘डेडिकेटेड’ प्रहरी टोली खटिएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij