सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

एनपीएलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने

एनपीएलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने

सजिलो पाना
शुक्रवार, मंसिर १९ २०८२
सजिलो पाना
शुक्रवार, मंसिर १९ २०८२
  • काठमाडौं ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

    शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij