सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

एनपीएलः आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै

एनपीएलः आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै

सजिलो पाना
बुधवार, मंसिर २४ २०८२
सजिलो पाना
बुधवार, मंसिर २४ २०८२
  • काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । आजको खेल अपराह्न ४ः०० बजे सुरु हुनेछ । 

    काठमाडौं तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो । 

    आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको  थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij