सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य

लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य

सजिलो पाना
बिहिवार, मंसिर २५ २०८२
सजिलो पाना
बिहिवार, मंसिर २५ २०८२
  • काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij