सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

जित्यो नेपालले दुई वार्मअप खेल

जित्यो नेपालले दुई वार्मअप खेल

सजिलो पाना
शुक्रवार, माघ २३ २०८२
सजिलो पाना
शुक्रवार, माघ २३ २०८२
  • काठमाडौं।टी २० विश्वकपअघि अभ्यासको रूपमा खेलेका दुई वार्मअप खेलमा जित हासिल गरेको छ । नेपालले पहिलो वार्मअप खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । बिहीबार भएको क्यानडाविरुद्ध पनि नेपालले जित हासिल गर्यो ।

    बिहीबार चेन्नाईमा भएको खेलमा क्यानडाले १ सय ६२ रनको बलियो लक्ष्य दिएको थियो । तर, नेपालले १८ ओभरमै चार विकेटको क्षतिमा सो लक्ष्य पाएको थियो । टोलीका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । त्यस्तै, सन्दीप जोराले ४४ रनको योगदान दिए । त्यसपछि आएका गुलसन झाले नटआउट हुँदैं ३१ रन बनाएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij