मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

सजिलो पाना
आइतवार, चैत्र २२ २०८२
सजिलो पाना
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौं । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बस्न लागेको हो ।

    प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले पहिलो बैठकबाट १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो । सरकारले अहिले आफ्ना कामकारबाही सोही कार्यसूचीअनुसार गरिरहेको बताएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij