मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

सुनको भाउ स्थिर हुँदा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ स्थिर हुँदा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सजिलो पाना
मंगलवार, भाद्र २ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौं।  नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ  स्थिर रहेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

    यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला चार हजार सात सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij