मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

नवनियुक्त सभामुख डोलप्रसाद अर्यालद्वारा शपथ ग्रहण

नवनियुक्त सभामुख डोलप्रसाद अर्यालद्वारा शपथ ग्रहण

सजिलो पाना
आइतवार, चैत्र २२ २०८२
सजिलो पाना
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गरेका छन् । 

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले पद तथा गोपनीयताको शपथ लिएका गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij