मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्न अनुमति

सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्न अनुमति

सजिलो पाना
आइतवार, चैत्र २२ २०८२
सजिलो पाना
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौं । शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो । बहस सकिएसँगै अदालतले उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ ।

    यसअघि शुक्रवार नै शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनलाई भने बयान सकेर छोडिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij