मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

प्रतिनिधि सभा बैठक सुरू

प्रतिनिधि सभा बैठक सुरू

सजिलो पाना
सोमवार, चैत्र २३ २०८२
सजिलो पाना
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौं । प्रतिनिधि सभा बैठक सुरू भएको छ। सोमबार दिउँसो १ बजेदेखि बैठक सुरू भएको हो।

    प्रतिनिधि सभामा डिपी अर्याल सभामुख निर्वाचित भएपछिको यो पहिलो बैठक हो। 

    आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij