मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

केपी ओली र रमेश लेखकलाई बिनासर्त रिहा गर्न माग

केपी ओली र रमेश लेखकलाई बिनासर्त रिहा गर्न माग

सजिलो पाना
सोमवार, चैत्र २३ २०८२
सजिलो पाना
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौं । नेकपा (एमाले)की सांसद विष्णुमाया विकले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई बिनासर्त रिहा गर्न माग गरेकी छिन् । 

    सोमबार (चैत २२) प्रतिनिधिमामा बोल्दै विकले ओली–लेखक भाग्ने र प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै रिहाइको माग गरेकी हुन ।

    “हाम्रा अध्यक्ष केपी शर्मा ओली र रमेश लेकखलाई गिरफ्तार गरिएको छ । उहाँहरू भाग्ने र प्रमाण नष्ट गर्ने सम्भावना छैन । सरकारमा पनि हुनुहुन्न । ठुलो दुर्घटना भएको छ देशमा । उहाँहरूलाई बिनासर्त रिहा गरियोस्,” उनले भनिन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij