बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

२५ वर्षीया रूबी बनिन् उपसभामुख

२५ वर्षीया रूबी बनिन् उपसभामुख

सजिलो पाना
बिहिवार, चैत्र २६ २०८२
सजिलो पाना
बिहिवार, चैत्र २६ २०८२
  • काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुर सर्वसम्मत चयन भएकी छिन् । २५ वर्षीया ठाकुरलाई सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गरेपछि उनी सभामुख चयन भएकी हुन् ।

    यद्यपि निर्वाचन प्रक्रियामार्फत आधिकारीक घोषणा हुन भने बाँकी छ । राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छिन् ।

    यसअघि राप्रपाकी लामालाई रास्वपाले समर्थन गर्ने बताइए पनि अन्तिम समयमा ठाकुरलाई नै समर्थन गरेको हो । ठाकुलाई यसअघि नै काँग्रेस, एमाले र नेकपाले समर्थन गर्ने स्पष्ट पारिसकेका छन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij