सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सजिलो पाना
सोमवार, जेठ ४ २०८३
सजिलो पाना
सोमवार, जेठ ४ २०८३
  • काठमाडौं– संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । साथै आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।
        
    राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल प्रारम्भ हुने कार्यसूची रहेको जनाइएको 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij