सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

सजिलो पाना
मंगलवार, जेठ ५ २०८३
सजिलो पाना
मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं । मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।

    आज अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij