सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

सजिलो पाना
सोमवार, जेठ ११ २०८३
सजिलो पाना
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको जानकारी दिइन् ।  बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी गराइएको छैन । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij