सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सजिलो पाना
सोमवार, जेठ ११ २०८३
सजिलो पाना
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं। सरकारले सहकारी क्षेत्रमा देखिएको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।

    बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेल ले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए । उनले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सहकारी क्षेत्रमा देखिएका समस्याबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिने बताएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij