सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

आशिका तामाङ एक्कासी आक्रोशित, रास्वपाकै सांसद साथीहरुले बाहिर पठाए

आशिका तामाङ एक्कासी आक्रोशित, रास्वपाकै सांसद साथीहरुले बाहिर पठाए

सजिलो पाना
आइतवार, जेठ १७ २०८३
सजिलो पाना
आइतवार, जेठ १७ २०८३
  • काठमाडौं । प्रतिनिधि सभा बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएकी रास्वपा सांसद आशिका तामाङलाई उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् ।

    प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्तीको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी थिइन् ।

    उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसद रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठ लगायतले हात समातेर रोकेका थिए ।

    तर सांसद आशिका अझै शान्त नभएपछि रन्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बाहिर लगेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij