सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

सजिलो पाना
मंगलवार, जेठ १९ २०८३
सजिलो पाना
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) पनि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यतालिका रहेको छ ।

    आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३–८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै, आजको बैठकमा आव २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij