सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

सुधन गुरुङमाथिको अनुसन्धान सकियो

सुधन गुरुङमाथिको अनुसन्धान सकियो

सजिलो पाना
मंगलवार, जेठ १९ २०८३
सजिलो पाना
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथिको अनुसन्धान सकिएको छ ।

    मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गरेको थियो ।

    प्रतिवेदन लेखेर एक/दुई दिनभित्र बुझाउने समितिको तयारी छ । सम्पत्ति शुद्धीकरणमा छानबिनमा रहेका व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदार रहेको पाइएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij