सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

ओलीको चेतावनी : उत्ताउलिएर धेरै अगाडि नबढ्नु होला

ओलीको चेतावनी : उत्ताउलिएर धेरै अगाडि नबढ्नु होला

सजिलो पाना
बुधवार, जेठ २० २०८३
सजिलो पाना
बुधवार, जेठ २० २०८३
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्यसंयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका छन् । काठमाडौंमा आजबाट सुरु भएको दुई दिने पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राज्य र राज्य संयन्त्रमा बस्नेहरुलाई समय र परिस्थिति सधैं एकनासको नरहने बताउँदै उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका हुन् ।

    राणशासन ढलेको, पञ्चयती तानाशाह ढलेको, राजतन्त्र ढलेको अनेकतन्त्रहरु गएको बताउँदै उनले भने, ‘यो अराजकतन्त्र कति दिनको पाहुना हो ? यो लामो समय चल्न सक्दैन ।’

    अरुलाई नछाड्ने, आफ्नो पर्‍यो भने कारवाही नगर्ने हिसाबले यो सरकार अगाडि बढिरहेको बताउँदै अध्यक्ष ओलीले राज्यलाई कतिपय कुरा मन पर्न नसके पनि मन पर्नु नपर्नु आफ्नो ठाउँमा हुने र सत्य सत्य नै हुने बताए ।  उनले भदौ २३–२४ गतेको राष्ट्रयव्यापी आगजनी केहि होइन जस्तो गरेर सर्लक्क पचाउने खोजिएको बताउँदै भने, ‘यो सानोतिनो कुरा होइन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij