सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

ओली भन्छन्- यो अराजकतन्त्र लामो समय टिक्दैन

ओली भन्छन्- यो अराजकतन्त्र लामो समय टिक्दैन

सजिलो पाना
बुधवार, जेठ २० २०८३
सजिलो पाना
बुधवार, जेठ २० २०८३
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका कामकारबाहीप्रति लक्षित गर्दै समय परिस्थिति एकै प्रकारको नरहने बताएका छन् ।

    काठमाडौंमा बुधबार सुरु राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “उत्ताउलिँदै धेरै अगाडि नबढ्नु होला," उनले भने ।

    उनले पछिल्लो परिणामको आलोचना गर्दै यो अवस्था धेरै नटिक्ने बताए । “उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला, सधैँ एउटै परिस्थिति रहँदैन," ओलीले भने, "राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले, अनेक तन्त्रहरू गए, यो अराजकतन्त्र कति समयको पाहुना हो ?”

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij