सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

सुधन गुरुङ : फेरि गृहमन्त्री बने दुई महिना तस्वीर खिच्न नआइदिनुहोला

सुधन गुरुङ : फेरि गृहमन्त्री बने दुई महिना तस्वीर खिच्न नआइदिनुहोला

सजिलो पाना
आइतवार, जेठ २४ २०८३
सजिलो पाना
आइतवार, जेठ २४ २०८३
  • काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले आफूमाथि लागि आरोपमा छानबिन समितिको प्रतिवेदनले पूर्ण रूपमा सफाइ दिनेमा आशावादी रहेको बताएका छन् ।

    रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको र प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै पुन गृहमन्त्रीमा दोहोररिने संकेत दिएका हुन् ।

    उनले भनेका छन्, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्वीर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij