सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

रवि : प्रधानमन्त्री सदनमा बोल्नु हुन्न,आवश्यक परे म जवाफ दिन्छु

रवि : प्रधानमन्त्री सदनमा बोल्नु हुन्न,आवश्यक परे म जवाफ दिन्छु

सजिलो पाना
सोमवार, जेठ २५ २०८३
सजिलो पाना
सोमवार, जेठ २५ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जवाफ नदिने प्रष्ट पारेका छन् ।

    आज बसेको सर्वदलीय बैठकमा बोल्दै उनले सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा जवाफ दिने प्रस्ताव गरेका हुन् ।

    त्यतिले नपुगे आफू स्वयंले पनि सदनमा जवाफ दिने उनको भनाइ छ । “परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, आवश्यक परे म दिन्छु,” उनले भने, “प्रधानमन्त्री बोल्नु हुन्न ।” नेपाल–भारत सीमाबारे प्रधानमन्त्री बालेनले संसद्‌मा दिएको विवादित अभिव्यक्तिपछि संसदमा निरन्तर विरोध भइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij