सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै

सजिलो पाना
मंगलवार, जेठ २६ २०८३
सजिलो पाना
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं। आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने छ ।

    साथै सरकारका कामकारबाहीबारे पनि छलफल गर्ने तयारी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij