सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

सजिलो पाना
मंगलवार, जेठ २६ २०८३
सजिलो पाना
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पनि सरकारमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

    यस्तै आजै सुधन गुरूङ गृहमन्त्री बन्दैछन् । गृहमन्त्रीमा गुरूङ र नवप्रवर्तन मन्त्रीमा पुनको नाम सिफारिस भएको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij