सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सजिलो पाना
बिहिवार, जेठ २८ २०८३
सजिलो पाना
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । संघीय संसद् सचिवालयका बैठक बिहान ११ बजेदेखि बस्नेछ ।

    आजको बैठकमा आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ ।

    त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

    karyasuchi-jetha-28.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij