सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

रास्वपाको गाडी ‘एक्सप्रेस वे’मा छ, गन्तव्य नपुगी ब्रेक लाग्दैन : प्रधानमन्त्री वालेन्द्र शाह

रास्वपाको गाडी ‘एक्सप्रेस वे’मा छ, गन्तव्य नपुगी ब्रेक लाग्दैन : प्रधानमन्त्री वालेन्द्र शाह

सजिलो पाना
आइतवार, आषाढ ७ २०८३
सजिलो पाना
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं । प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले रास्वपाको गाडी राजमार्गमा दौडिरहेकाले गन्तव्यमा नपुगी ब्रेक नलाग्ने बताएका छन्। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले ब्रेक र एक्सिलेटरको ब्यालेन्स मिलाउन दिएको सुझावको जवाफमा बालेनले यस्तो बताएका हुन्। 

    रास्वपा र सरकारप्रति चिन्ता लिएकोमो धन्यवाद भन्दै बालेनले भने, ‘हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । हाम्रो गाडी अनियन्त्रित पनि छैन।’

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij