सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

महाधिवेशन नसकिँदै काठमाडौं फर्किए बालेन

महाधिवेशन नसकिँदै काठमाडौं फर्किए बालेन

सजिलो पाना
बुधवार, आषाढ १० २०८३
सजिलो पाना
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं । चितवनको भरतपुरमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन नसकिँदै प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्। महाधिवेशनको रौनक जारी रहेकै बेला प्रधानमन्त्री शाह श्रीमती, छोरी र आफ्ना सल्लाहकार कुमार बेनका साथ विमानस्थल पुगेर राजधानी फर्किएका हुन्।

    विमानस्थल प्रस्थान गर्दा उनले विशिष्ट व्यक्तिका लागि व्यवस्था गरिएको 'भीआइपी कक्ष' समेत प्रयोग नगरी सामान्य नागरिक सरह यात्रा रोजेका थिए। महाधिवेशनमा सभापति पदका लागि रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। जसमा प्रधानमन्त्री शाह आफैँ प्रस्तावक बसेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij