सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

श्रममन्त्री यादव केन्द्रीय सदस्यमा पराजित

श्रममन्त्री यादव केन्द्रीय सदस्यमा पराजित

सजिलो पाना
शुक्रवार, आषाढ १२ २०८३
सजिलो पाना
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

    खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका यादव पराजित भएका हुन् । बालेन सरकारका मन्त्रिपरिषद्‍का अन्य आठजना सदस्यहरू केन्द्रीय सदस्यमा निर्वाचित हुँदा उनी मात्रै पराजित भएका हुन् ।

    पहिलो चरणको निर्वाचनमा कुल खसेको दुई हजार ९५९ मतमध्ये मन्त्री यादवले मात्र ८६९ मत पाए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij