मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा छुट दिने

हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा छुट दिने

सजिलो पाना
आइतवार, जेठ ११ २०८२
सजिलो पाना
आइतवार, जेठ ११ २०८२
  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने भएको छ। 

    साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

    व्यतित बीमालेखहरु जेठ ३० गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ। 

    ५ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा १०० प्रतिशत र ५ वर्षदेखि माथि व्यतित बीमालेख ६० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij