आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

भारतमा फेरि देखियो कोभिड–१९ : २ जनाको मृत्यु र ४ जनामा ​​संक्रमण

भारतमा फेरि देखियो कोभिड–१९ : २ जनाको मृत्यु र ४ जनामा ​​संक्रमण

सजिलो पाना
शुक्रवार, आषाढ २६ २०८३
सजिलो पाना
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं । भारतमा चार वर्षपछि फेरि कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन सक्ने संकेत देखिएको छ ।

    आन्ध्र प्रदेशको कडपा जिल्लामा कोभिड–१९ का कारण दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    संक्रमण पुष्टि भएका चार जनामध्ये तीन जनालाई होम आइसोलेसनमा राखिएको छ भने एकजना संक्रमित व्यक्ति अस्पताल भर्ना भएका छन् ।

    कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूमा पनि यो भाइरसको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यम न्यूज २४ ले जनाएको छ । कोरोना संक्रमित फेला परेसँगै स्वास्थ्य विभागले निगरानी बढाएको जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij