सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

विष्णु पौडेललाई थुनामुक्त गर्न अदालतको अस्वीकार

विष्णु पौडेललाई थुनामुक्त गर्न अदालतको अस्वीकार

सजिलो पाना
आइतवार, श्रावण १७ २०८३
सजिलो पाना
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न अदालतले अस्वीकार गरेको छ ।

    सर्वोच्च अदालतले पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउने आदेश गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

    टेकप्रसाद ढुंगाना रफमेघराज पोखरेलको इजलासले दीपक भट्टको मुद्दाको फाइल झिकाउने आदेश गरेको हो । अब यस विषयमा थप बहस पर्सी हुने बताइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij