आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

संसदको अवरोध खुलाउने विषयमा विपक्षी दल छलफलमा

संसदको अवरोध खुलाउने विषयमा विपक्षी दल छलफलमा

सजिलो पाना
शुक्रवार, जेठ ३० २०८२
सजिलो पाना
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा विपक्षी दलका नेताहरु आजपनि छलफलमा जुटेका छन् ।

    निरन्तर जारी रहेको छलफल सहमति नजिक पुगेको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद बैठक अघि विपक्षी दलहरुको बैठक बोलाएका छन् ।

    संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति हुन लागेको दाबि गरिएको छ। तर, अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई बुँदेमा सहमत भएको छैन ।

    दुई बुँदेमा पहिलो बुँदामा अख्तियारले हाल गरिरहेको छानबिनलाई सहयोग गर्ने र दोस्रो बुँदामा सरकारले २०६४ देखि कै भिजिट भिसा प्रकरण छानबिन र अनुसन्धान गर्ने भन्ने उल्लेख छ । यो प्रस्तावमा सत्तारुद दल नेकपा एमाले र कांग्रेस सहमत भएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij