आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सांसद थापाले संसद्‌मै च्याते बजेट पुस्तक

सांसद थापाले संसद्‌मै च्याते बजेट पुस्तक

सजिलो पाना
बिहिवार, आषाढ ५ २०८२
सजिलो पाना
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बजेट पुस्तक च्यातेका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा थापाले ‘बजेट नै उल्टो बाटोमा’ रहेको भन्दै पुस्तक च्यातेका हुन् ।

    थापाले भने, “भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन । बजेट किताबले जनताबाट उठेको राजस्वले जनतप्रति उत्तरदायी पूरा नगरेकोले मलाई मन परेन । च्यात्ने अनुमति लिएर च्यातेँ धन्यवाद ।” बजेटमा एकाधिकार कायम रहेको उनको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij