काठमाडौं । भारत सरकारले चिनी निर्यातमा रोक लगाएको छ । यो प्रतिबन्ध कम्तिमा आगामी सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नआएसम्म लागू रहनेछ । देशभित्र चिनीको उपलब्धता कायम राख्न र मूल्य नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले...
© 2026 All right reserved to sajilopana.com | Site By : Sobij