काठमाडौं ।सरकारले अधिवक्ता डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । महान्यायाधिवक्तालाई सरकारको मुख्य कानुनी सल्लाहकार मानिन्छ । आइतबारको मन्त्रिपरिषद्ले कँडेललाई महान्यायाधिवक्ता बनाउने निर्णय गरेको हो । यस पहिले अधिवक्ता सुवास आचार्यसहितको नाम चर्चामा थियो । तर...
© 2026 All right reserved to sajilopana.com | Site By : Sobij