मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

जनकपुरले काठमाण्डूलाई प्रस्तुत गर्यो १३१ रनको लक्ष्य

जनकपुरले काठमाण्डूलाई प्रस्तुत गर्यो १३१ रनको लक्ष्य

सजिलो पाना
सोमवार, मंसिर १ २०८२
सजिलो पाना
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजलाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन जोडेको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij