काठमाडौँ । नेपाल प्रिमियम लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ।
जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गर्दै काठमाडौँले पहिलो जित निकालेको हो ।
१३१ रनको लक्ष्य पाएको काठमाडौँले १२ बल बाँकी छँदा नै लक्ष्य पूरा गरेको हो ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij