मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

कर्णाली याक्सले चितवनलाई दियो १६७ रनको लक्ष्य

कर्णाली याक्सले चितवनलाई दियो १६७ रनको लक्ष्य

सजिलो पाना
मंगलवार, मंसिर २ २०८२
सजिलो पाना
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन२ को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

    टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनायो ।

    कर्णालीका ओपनर प्रियांक पन्चालले सर्वाधिक ९० रन बनाए । ४८ बलमा प्रियांकले ७ चौका र ६ छक्का प्रहार गरे। म्याक्स ओुडाउडले २० र मार्क वाट १६ रनमा आउट भए । पवन सरार्फ २७ र नजिबुल्लाह जद्रान ४ रनमा अविजित रहे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij