मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

उद्योग मन्त्रीमा गौरी कुमारी यादव र श्रम मन्त्रीमा रामजी यादव नियुक्त

उद्योग मन्त्रीमा गौरी कुमारी यादव र श्रम मन्त्रीमा रामजी यादव नियुक्त

सजिलो पाना
शुक्रवार, चैत्र २७ २०८२
सजिलो पाना
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडौं। प्रधानमन्त्री बालेन शाहले दुईजना मन्त्री नियुक्त गरेका छन्।

    शाहले आज उद्योग मन्त्रीमा गौरी कुमारी यादव र श्रम मन्त्रीमा रामजी यादवलाई नियुक्त गरेका हुन्। गौरी कुमारी उद्योग महोत्तरी ४ बाट निर्वाचित हुन् भने रामजी सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतलाई हराएर सांसद बनेका थिए।

    दुवै मन्त्रीको आजै राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए। उनको ठाउँमा यादवलाई श्रममन्त्री नियुक्त गरिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij