मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

सजिलो पाना
मंगलवार, बैशाख ८ २०८३
सजिलो पाना
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने भएको हो । गृहमन्त्री सुधन गुरूङ विवादमा तानिएका बेला प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद् बैठकलाई चासो पूर्वक हेरिएको छ ।

    गृहमन्त्री गुरुङले माग प्रशस्त गर्नुपर्ने चौतर्फी माग उठिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij