मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनबीच भेट

प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनबीच भेट

सजिलो पाना
बुधवार, बैशाख ९ २०८३
सजिलो पाना
बुधवार, बैशाख ९ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ ।

    सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता भएको हो । भेटवार्तामा के कुराकानी भयो भन्नेबारे जानकारी दिइएको छैन ।

    बिचौलियासँगको व्यवसायिक सम्बन्ध रहेको खुलेपछि गृहमन्त्रीमाथि राजीनामाको दबाव छ । तर गुरुङले भने राजीनामा नदिने बरु अझै हाई प्रोफाइलहरूलाई पक्राउ गर्ने तयारी गरेको बुझिएको छ । उनले हिजो प्रहरी महानिरीक्षकसँग घण्टौँ छलफल गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij